Rule 7
कर्डलेस टेलिफोन
लाइसेन्स दिने अधिकारीले उचित ठह¥याएमा नियम १८ को खण्ड (ख) मा उल्लेख भएका कर्डलेस टेलिफोन बाहेक अन्य कर्डलेस टेलिफोन राख्न तथा प्रयोग गर्न पाउने गरी कर्डलेस टेलिफोनको लाइसेन्स दिन सक्नेछ ।
रेडियो संचार (लाइसेन्स) नियमावली, २०४९